थप ६ सहित २३ प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृतको सरुवा(नामावलीसहित)  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

थप ६ सहित २३ प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृतको सरुवा(नामावलीसहित) 


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ । थप ६ जनासहित २३  प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत अधिकृतहरूको सरुवा गरिएको हो । 

पहिलो चरणमा १७ जना शाखा अधिकृतको सरुवा गरेको मन्त्रालयले थप ६ सहित २३ जना कर्मचारीको सरुवा गरेको छ । 

सम्बन्धित समाचार : १७ अधिकृतको सरुवा, हेर्नुस् को कहाँ ? 

मन्त्रालयले रिक्त स्थानीय तहलाई पूर्णता दिने र निमित्त भएकाहरूमा कन्फर्म खटाउने जनाउँदै आएको छ । मन्त्री अनिता देवी साहले सरुवालाई बिचौलियारहित बनाउने बताउँदै आएकी छिन् भने सचिव विनोद प्रकाश सिंहले अनियमित सरुवा रोक्दै आवश्यकता अनुशार न्यायिक तवरले मात्र गर्नुपर्ने बताउँदै आएका छन् । 

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस