थप ६ सहित २३ प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृतको सरुवा(नामावलीसहित)  « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

थप ६ सहित २३ प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृतको सरुवा(नामावलीसहित) 


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ । थप ६ जनासहित २३  प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत अधिकृतहरूको सरुवा गरिएको हो । 

पहिलो चरणमा १७ जना शाखा अधिकृतको सरुवा गरेको मन्त्रालयले थप ६ सहित २३ जना कर्मचारीको सरुवा गरेको छ । 

सम्बन्धित समाचार : १७ अधिकृतको सरुवा, हेर्नुस् को कहाँ ? 

मन्त्रालयले रिक्त स्थानीय तहलाई पूर्णता दिने र निमित्त भएकाहरूमा कन्फर्म खटाउने जनाउँदै आएको छ । मन्त्री अनिता देवी साहले सरुवालाई बिचौलियारहित बनाउने बताउँदै आएकी छिन् भने सचिव विनोद प्रकाश सिंहले अनियमित सरुवा रोक्दै आवश्यकता अनुशार न्यायिक तवरले मात्र गर्नुपर्ने बताउँदै आएका छन् । 

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस