सिडिओ र सहायक सिडिओसहित ४० उपसचिवको सरुवा(सूचीसहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिडिओ र सहायक सिडिओसहित ४० उपसचिवको सरुवा(सूचीसहित)


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले केही थपघटसहित ४० अधिकारीहरूको सरुवा गरेको छ । मन्त्रालयले बुधवार ११ जिल्लाका सिडिओसहित ३८ जना उपसचिवहरूको सरुवा गर्ने निर्णय गरे पनि बिहीबार थप मिलानसहित ४० जनाको अन्तिम सूचीमा टुङ्गो लगाएको हो ।

सम्बन्धित समाचार : ११ जिल्लाका सिडिओसहित गृहका ३८ अधिकारीको सरुवा

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार १० जना प्रमुख जिल्ला अधिकारी, १० जना सहायक प्रमुख जिल्ला अधिकारी र अन्य उपसचिवहरूको सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस