प्रधानमन्त्रीले भने– हामी जित्छौ वा हार्छौ त्यो मुख्य होइन, मुख्यतः निर्वाचन हुनुपर्छ
भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन सफल पार्न एकतावद्ध भएर अघि बढ्न युवा बिद्यार्थीहरुलाई आग्रह गरेका छन् । बिहिबार भक्तपुरमा अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले...