Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधानमन्त्रीले भने– हामी जित्छौ वा हार्छौ त्यो मुख्य होइन, मुख्यतः निर्वाचन हुनुपर्छ


३ चैत्र २०७३, बिहिबार


भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन सफल पार्न एकतावद्ध भएर अघि बढ्न युवा बिद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

बिहिबार भक्तपुरमा अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने,‘अहिले हामी जित्छौ वा हार्छौ त्यो मुख्य होइन, मुख्यतः निर्वाचन हुनुपर्छ र लोकतान्त्रिक प्रक्रियाले जित्नु पर्छ यो नै प्रमुख हो ।’

प्रधानमन्त्रीले स्वतन्त्र बिद्यार्थी यूनियनमा क्रान्तिकारी बिद्यार्थीहरुको बिजयले माओवादी पार्टी कमजोर होइन, झनै बलियो भएको छ भन्ने पुष्टि भएको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रसहितका जे जति उपलब्धीहरु हासिल भएका छन्, तिनको रक्षाका लागि फेरि माओवादी केन्द्रले जित्नु जरुरी भएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस