Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आइटीएफका कार्यकारी निर्देशक लुका नेपालमा


३ चैत्र २०७३, बिहिबार


काठमाडौं । अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) का विकास विभागका कार्यकारी निर्देशक लुका सान्टिल्ली बुधबार नेपाल आएका छन् । लुका नेपालको टेनिसस्थिति बारे बुझ्न नेपाल आएका हुन् ।
बुधबार लुकाले सातदोबाटोस्थित टेनिस कम्प्लेक्सको अवलोकन गुर्नका साथै नेपालले आयोजना गर्ने घरेलु र अनतर्राष्ट्रिय प्रतियोगिता, नेपाली खेलाडीको स्तरलगायतका विषयमा टेनिसका पदाधिकारीहरुसंग जानकारी लिएका थिए । उनले आईटीएफको भावी योजनाका सम्बन्धमा पनि जानकारी गराए ।

लुकालाई अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुललगायतका पदाधिकारीले टेनिस कम्प्लेक्समा स्वागत गरेका थिए । बिहीबार लुकाले त्रिपुरेश्वरस्थित टेनिस कोर्टको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस