कोभिडका बिरामीका लागि सबै अस्पतालले ५० प्रतिशत बेड छुट्याउनू : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडका बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन सबै निजी, सहकारी, सरकारी र सामुदायिक अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयको आइतबार बसेको बैठकले आईसीयू पूर्वाधारसहित...