कोरोना परीक्षणको रिपोर्ट प्रयोगशाला आफैंले दिनू : स्वास्थ्य मन्त्रालय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना परीक्षणको रिपोर्ट प्रयोगशाला आफैंले दिनू : स्वास्थ्य मन्त्रालय


प्रशासन संवाददाता

११ आश्विन २०७७, आइतबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोना परीक्षणको रिपोर्ट आफैं दिन प्रयोगशालाहरुलाई आग्रह गरेको छ ।

यसअघि नेगेटिभ आए ल्याबले जानकारी गराउने र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)ले जानकारी दिने गरेको थियो ।

अब संक्रमितहरुलाई होम आइसोलेसनमा समेत राखिने भएकाले ल्याबहरु आफैंले जानकारी दिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस