काठमाडौंका सबै सरकारी अस्पताल कोभिड अस्पताल बनाउने निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौंका सबै सरकारी अस्पताल कोभिड अस्पताल बनाउने निर्णय


२६ आश्विन २०७७, सोमबार


काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस