२४ घन्टामा ५६९ जना डिस्चार्ज, निको हुनेको संख्या २० हजार नाघ्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२४ घन्टामा ५६९ जना डिस्चार्ज, निको हुनेको संख्या २० हजार नाघ्यो


११ भाद्र २०७७, बिहिबार


काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ५ सय ६९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २० हजार ७३ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस