आइसोलेसन बेड व्यवस्था गर्न मेडिकल कलेजहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आइसोलेसन बेड व्यवस्था गर्न मेडिकल कलेजहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन


प्रशासन संवाददाता

३१ श्रावण २०७७, शनिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभरका सम्पूर्ण मेडिकल कलेजलाई आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले कोभिड १९ का बिरामी उपचारका लगि छुट्टै आइसोलसन भवन वा कक्ष तोकी स्वीकृत बेड संख्याको १ तिहाइ हुन आउने बेड संख्या छुट्याएर उपचारको व्यवस्था तत्काल मिलाउन आग्रह गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस