यी दुई परिस्थितिमा कोरोना उपचारमा खटाइने छैन स्वास्थ्यकर्मीलाई
काठमाडौँ । स्वास्थ्य सेवा विभागले दुई विशेष परिस्थितिमा स्वास्थ्यकर्मीलाई कोरोना बिरामीको उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा नखटाउने भएको छ । विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठद्वारा जारी पत्रअनुशार इन्फ्लुएन्जाको लक्षण देखिएका...