थप १५६ जना स्वास्थ्यकर्मीको समायोजन संसोधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

थप १५६ जना स्वास्थ्यकर्मीको समायोजन संसोधन


२ कार्तिक २०७६, शनिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासो दर्ता गराएका अहेव तथा अनमी हेल्थ असिस्टेन्ट लगायत पदका एक सय ५६ जना स्वास्थ्यकर्मीको समायोजन संशोधनको सूची सार्वजनिक गरेको छ ।

२९ असोजमा पाँच सय ७९ जनाको सूची प्रकाशित मन्त्रालयले शनिबार थप संशोधनको सूची सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस