यथाशिघ्र आयोजनाहरुको विवरण उपलब्ध गराउन स्थानीय तहलाई अर्थको पत्र
काठमाडौँ । अर्थ मन्त्रालयले सबै स्थानीय तहलाई यथाशिघ्र विवरण पठाउन पत्राचार गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा नेपाल सरकारको वित्तीय हस्तान्तरण(शसर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान)मार्फत निर्माण तथा...