२५ स्थानीय तहका कृषि प्राविधिकहरुलाई क्षमता अभिवृद्धि तालिमको अवसर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२५ स्थानीय तहका कृषि प्राविधिकहरुलाई क्षमता अभिवृद्धि तालिमको अवसर


२ चैत्र २०७६, आइतबार


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजनाले स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुलाई एक हप्ते योजना तर्जुमा तथा कृषि विमा सम्वन्धी क्षमता अभिवृद्धि तालिम गराउने भएको छ ।

आयोजनाले सिंचाई आयोजना हेर्ने विभिन्न २५ स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुलाई चैत्र ६ गतेदेखि १२ गतेसम्म क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, परवानीपुरमा तालिम दिने भएको हो ।

हेर्नुहोस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस