यथाशिघ्र आयोजनाहरुको विवरण उपलब्ध गराउन स्थानीय तहलाई अर्थको पत्र « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

यथाशिघ्र आयोजनाहरुको विवरण उपलब्ध गराउन स्थानीय तहलाई अर्थको पत्र


२४ चैत्र २०७६, सोमबार


आचारसंहिता

काठमाडौँ । अर्थ मन्त्रालयले सबै स्थानीय तहलाई यथाशिघ्र विवरण पठाउन पत्राचार गरेको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षमा नेपाल सरकारको वित्तीय हस्तान्तरण(शसर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान)मार्फत निर्माण तथा संचालनका क्रममा रहेका आयोजनाहरुको विवरण यथाशिघ्र उपलब्ध गराउन अनुरोध गरेको हो ।

विवरण तोकिएको ढाँचामा पठाउनु पर्ने मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् ढाँचा

Tags :
प्रतिक्रिया दिनुहोस