उपत्यकामा निषेधाज्ञा झन् कडा : बाहिर जान १० दिन क्वारेन्टिनमा बस्ने स्थानीय तहको पत्र अनिवार्य
काठमाडौँ । काठमाडौँ उपत्यका बाहिर जानका लागि १० दिन क्वारेन्टिनमा बस्ने सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले सम्बन्धित गाउँपालिका...