१२२ जनाबाट सरकारी बाँकी रकम असुल गराउन स्थानीय तहलाई पत्राचार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

१२२ जनाबाट सरकारी बाँकी रकम असुल गराउन स्थानीय तहलाई पत्राचार


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ । कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सरकारी बाँकी रकम तिर्न बुझाउन सूचना जारी गरेको छ ।

कार्यालयले रकम तिर्न बुझाउन बाँकी, व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूको लगतसहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र काट्दै स्थानीय तहलाई परिपत्र गरिदिन आग्रह गरेको हो ।

हेर्नुहोस् सूची:

 

Tags :
प्रतिक्रिया दिनुहोस