स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ सार्वजनिक  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ सार्वजनिक 


प्रशासन विशेष ब्युरो

५ बैशाख २०७८, आइतबार


काठमाडौँ । गाउँपालिका तथा नगरपालिकाहरूको वित्तीय जोखिम मूल्याङ्कन गरी वित्तीय सुशासन अघिबृद्धि गर्नका लागि स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ ल्याइएको छ ।

स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यविधि ल्याएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस