सन्दीपको पुनरावेदन पेसी आज पनि स्थगित
काठमाडौँ । बलात्कारको मुद्दामा पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारामा रहेका राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदन पेसी बिहीबार पनि स्थगित भएको छ। उच्च अदालत पाटनमा न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र...