आज हुने भनिएको पल शाहको मुद्दाको सुनुवाइ स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज हुने भनिएको पल शाहको मुद्दाको सुनुवाइ स्थगित


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । तनहुँ जिल्ला अदालतमा आज हुने भनिएको अभिनेता पल शाहको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

उनका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार न्यायाधीशहरू निर्वाचनमा खटिनुपर्ने भएकाले सरकारी वकिलको कार्यालयले तोकिएको पेशीलाई सूचीबाट हटाइदिएको हो ।

अबको सुनुवाइ निर्वाचनलाई लक्षित गर्दै मंसिर १० गतेपछि मात्र तय हुनसक्ने अधिवक्ता वाग्लेले बताए ।

यसैबीच, नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन दिने तयारी भइरहेको र त्यसको ड्राफ्ट पलले अध्ययन गरिरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस