संसदमा रघुजी पन्तले भने-‘राजाको पालादेखि अहिलेसम्म उस्तै रूपमा सुन तस्करी भइरहेको देखिन्छ’
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले सुन तस्करी पञ्चायत राजाको पालादेखि अहिलेसम्म उस्तै रूपमा भइरहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजाको पालादेखि अहिलेसम्म निरन्तर सुन तस्करी हुँदा...