महरा जोडिएको सुन तस्करीमाथि जाँचबुझ आयोगले छानबिन गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महरा जोडिएको सुन तस्करीमाथि जाँचबुझ आयोगले छानबिन गर्ने


६ भाद्र २०८०, बुधबार


काठमाडौँ। राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सुन तस्करीका विषयमा छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोटमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन हुने भएको छ ।

आजको बैठकमा असोज ५ गते आयोग गठन गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस