नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीद्वारा पदभार ग्रहण
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पदभार ग्रहण गरेका छन्। बिहीबार राति साढे ९ बजे उनले पदभार ग्रहण गरेका हुन्। नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्रका...