मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन माओवादीको ह्विप « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन माओवादीको ह्विप


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ ।

केहीबेर अघि सम्पन्न माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धी प्रस्तावकको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको प्रदेश सभा सदस्य ओमविक्रम भाटले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस