राजीनामा दिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राजीनामा दिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिने भएका छन् ।

विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्रीले राजीनामा दिन लागेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस