नेकपा एसका सोडारीद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेकपा एसका सोडारीद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् ।

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले आज सम्मको लागी दलहरूलाई दाबी पेश गर्ने समय दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस