सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले शपथ लिएका छन् ।

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको सांसदको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री भए लगत्तै प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई शपथ ग्रहण गराएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस