बाजुराको बाह्रबिसे केन्द्रविन्दु भएर भूकम्प « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बाजुराको बाह्रबिसे केन्द्रविन्दु भएर भूकम्प


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । बाजुराको बाह्रबिसे आसपास केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३:५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस