सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । विश्वासको मत नपाउने देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्।

बिहीबार प्रदेश प्रमुख नजिर मियाँ समक्ष उनले राजीनामा बुझाएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस