सीटीईभीटीका विद्यार्थीको पुनः परीक्षामा १ करोड ७५ लाख खर्च हुने
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सीटीईभीटीका विद्यार्थीको पुन:परीक्षा सञ्चालन गर्न करिब १ करोड ७५ लाख रुपैयाँ खर्च हुने जानकारी दिएका छन्। मन्त्री पुनले मन्त्रालयमा सोमबार आयोजित...