सीटीईभीटीको पुनर्संरचना गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सीटीईभीटीको पुनर्संरचना गरिने


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले प्राविधिक तथा व्यवसायिक परिषद् (सीटीईभीटी) को पुनर्संरचना गर्ने भएको छ ।

आगामी आर्थिक वर्षमा सीटीईभीटीको पुनर्संरचना गरी छुट्टाछुट्टै तालिम गुणस्तर नियामक निकाय र सीपमूलक तालिम कार्यक्रम कार्यान्वयन कार्यक्रम निकायको लागि विकास गरिनेछ ।

प्राविधिक तथा व्यवसायिक तालिमको विस्तार समृद्धिको आधार सोच अनुसार हाल सञ्चालनमा रहेको प्राविधिक विद्यालय नक्सांकन तथा समायोजन गरी पहुँच विस्तार गरिने ।

प्राविधिक शिक्षालाई क्रमशस् हस्तान्तरण गरिनेछ । प्राविधिक तथा व्यवसायिक शिक्षा तालिम तर्फ रु आठ अर्ब ३० करोड विनियोजन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस