२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीटीईभीटीका विद्यार्थीको पुनः परीक्षामा १ करोड ७५ लाख खर्च हुने

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सीटीईभीटीका विद्यार्थीको पुन:परीक्षा सञ्चालन गर्न करिब १ करोड ७५ लाख रुपैयाँ खर्च हुने जानकारी दिएका छन्।

मन्त्री पुनले मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, जेनजी आन्दोलनको क्रममा कोशी र बाग्मती प्रदेशका विद्यार्थीको उत्तरपुस्तिका जलेको कारण करिब १० प्रतिशत विद्यार्थीको कापी पुन:परीक्षाको लागि तयारी भइरहेको छ। तर, काठमाडौं आउन नपर्ने व्यवस्था मिलाइएको छ, उनीहरू आफ्नो प्रदेशकै सेन्टरमा परीक्षा दिनेछन्।’

उनले थपे, ‘विद्यार्थीहरूले ‘जाँच नदिई पास गर्नुपर्छ’ भन्ने माग गरेका थिए। तर, जाँच नगरी कसरी पास गर्न सकिन्छ ?
त्यसैले जलेका उत्तरपुस्तिका परीक्षामा लिनुपर्ने सहमति भएको छ। रुटिन पनि तयार भएको छ, सबै तयारी भइरहेको छ।’

मन्त्री पुनले सीटीईभीटीको नयाँ सम्बन्धन दिन र परिमार्जनका लागि छुट्टाछुट्टै समिति पनि गठन गरिएको जानकारी दिए। उनका अनुसार २०६९ सालदेखि हालसम्म ४४२ वटा सम्बन्धन निवेदन आएको छ, जुन छानबिन गरी दुई महिनाभित्र टुङ्ग्याइने छ।