गृहद्वारा एपीएफको गोदाममा आगलागी घटनाबारे छानबिन गर्न अर्को समिति गठन
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय भण्डारणमा भएको आगलागी बारे छानबिन गर्न सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...