काठमाडौँ । लोक सेवा आयोगले लिएको सहसचिवको नतिजा सार्वजनिक गरेको छ । गत मंसिर २९, ३०, ३१ र पौष ३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।
लोक सेवा आयोगले लिएको लिखित परीक्षामा उत्तीर्ण भएका १३ जनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि बोलाएको छ । आगामी वैशाखमा प्रस्तुतीकरण र अन्तर्वार्ता रहेको छ ।
सूची :

