न्याय सेवा आयोगद्वारा सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा सिफारिस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

न्याय सेवा आयोगद्वारा सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा सिफारिस


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । न्याय सेवा आयोगले सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ ।

आयोगको शुक्रवार बसेको बैठकले कानुन समूह, सरकारी वकिल समूह, न्याय समूहका कर्मचारीहरूको सरुवा तथा पदस्थापनका लागि सिफारिस गरेको हो ।

जसमा सात जना सहसचिव र ६१ उपसचिव रहेका छन् ।

हेर्नुहोस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस