न्याय, सरकारी वकिलतर्फ सहसचिवको नतिजा सार्वजनिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

न्याय, सरकारी वकिलतर्फ सहसचिवको नतिजा सार्वजनिक


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले न्याय, न्याय सरकारी वकिलतर्फ लिएको सहसचिवको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत मंसिर २९, ३० र पुस १ गते लिएको लिखित परीक्षाको नतिजा बुधबार सार्वजनिक भएको हो । जसमा न्यायतर्फ ३ जना र न्याय सरकारी वकिलतर्फ ५ जना उत्तीर्ण भएका छन् ।

आयोगले लिएको लिखित परीक्षामा उत्तीर्ण भएकाहरूलाई प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि बोलाएको छ ।

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस