२९ सहसचिवको सरुवा (सूचीसहित) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

२९ सहसचिवको सरुवा (सूचीसहित)


५ माघ २०८०, शुक्रबार


काठमाडौँ । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूलाई सरुवा गरेको हो ।

निकै लामो छलफल पछि सुचीले आज अन्तिम रुप पाएको हो ।

तीन चरणको छलफलपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साह र सचिव विनोद प्रकाश सिंहले सूचीमा सही गरेका थिए । त्यस लगत्तै सचिव सिंह, सहसचिव एवं प्रशासन महाशाखा प्रमुख राम कुमार महतो र मुख्य सचिव डा. वैकुण्ठ अर्यालबिच प्रधानमन्त्री तथा मन्पित्ररिषदको कार्यालयमा घनिभूत छलफल भएको थियो ।

हेर्नुहोस् सूची

सम्बन्धित समाचार : दुई दर्जन बढी सहसचिवको सरुवा तयारी, वरिष्ठलाई प्रदेश पठाइँदै 

सम्बन्धित समाचार : सरुवा हुने सहसचिवको संख्या तीन दर्जन पुग्यो, सामान्यले टुङ्ग्यायो सूची 

सम्बन्धित समाचार : २७ सहसचिवको सरुवा सूची प्रधानमन्त्री कार्यालयमा, आज निर्णय हुन सक्ने 

सम्बन्धित समाचार : कहाँ रोकियो सहसचिवको सरुवा ?

सम्बन्धित समाचार : २८ सहसचिवको सरुवा, सूची अन्तिम रुप दिन बाँकी !

Tags :
प्रतिक्रिया दिनुहोस