दुई प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई भ्रष्टाचार मुद्दामा सफाइ
काठमाडौँ । गोदावरी नगरपालिकाका तत्कालीन दुई प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरूले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । दर्जन बढी सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै तत्कालीन प्रमुख...