२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साढे पाँच करोड गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा नापी सर्वेक्षकले पाए सफाइ

अ+ अ-

काठमाडौँ । विशेष अदालत काठमाडौँले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्ले र उनकी श्रीमती सुशीला काफ्लेले सफाइ दिएको छ । न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला गरेको हो । 

मुद्दा दायर भएको तीन वर्षपछि विशेषले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मागदाबी बमोजिम कसुर कायम नहुने फैसला गरेको हो । 

अख्तियारले २७ जेठ ०७७ मा मुद्दा दायर गरेको थियो । काफ्ले ०५४ पुसमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए । त्यसयता ०७६ वैशाखसम्मको सम्पत्ति छानबिन गर्दा गैरकानुनी आर्जन गरेको भेटिएको थियो ।