सन्दीपको मुद्दामाथिको सुनुवाइ स्थगित
काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको हो । आज (सोमबार) सरकारी...