सन्दीप लामिछानेको मुद्दामा आज पनि भएन सुनुवाइ « प्रशासन
Logo १९ जेष्ठ २०८१, शनिबार
   

सन्दीप लामिछानेको मुद्दामा आज पनि भएन सुनुवाइ


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा आज पनि जिल्ला अदालतमा सुनुवाइ हुन सकेन।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा आज उक्त मुद्दा परेको थियो।

इजलासले उक्त मुद्दा आज हेर्न नभ्याएको अदालतले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस