सन्दीपले लिए ३ विकेट  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सन्दीपले लिए ३ विकेट 


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । टस हारेर ब्याटिङ गरिरहेको युएईले छैटौँ विकेट गुमाएको छ । सन्दीप लामिछानेले आफ्नो अन्तिम ओभरमा व्यक्तिगत तेस्रो विकेट लिए । 

सन्दीपले एक पटक पुनः युएईको अर्धशतकीय साझेदारी तोडे । उनले आर्यन लाक्रालाई बोल्ड आउट गर्दै ५८ रनको साझेदारी तोडेका हुन् । 

लाक्राले ३६ बलमा एक चौकाको सहायतामा २८ रन बनाए । 

Tags :
प्रतिक्रिया दिनुहोस