नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरिरहेको पिएनजीले ११औँ ओभरमा पहिलो विकेट गुमाएको छ ।

सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको तेस्रो बलमा किप्लिन डोरिगालाई एलबिडब्लू आउट गरे । ४३ बल खेलेका डोरिगाले २६ रन बनाएका थिए ।

नेपालले सोमपाल कामी र करण केसीबाट बलिङ सुरुवात गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस