युरोपियन टी-२० प्रिमियर लिगमा सन्दीप लामिछाने, रोटरडम डोकर्सबाट प्रतिस्पर्धा गर्ने
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले युरोपियन टी-२० प्रिमियर लिगको उद्घाटन संस्करणमा सहभागिता जनाउने भएका छन्। प्रतियोगिताका लागि उनलाई रोटरडम डोकर्सले आफ्नो टोलीमा आबद्ध गरेको हो।...