नवनियुक्त सचिवहरुलाई सकारात्मक परिणाम निकाल्न अर्थमन्त्री शर्माको निर्देशन
काठमाडौँ । अर्थ मन्त्रालयमा सरुवा भई आएका सचिवहरुलाई अर्थमन्त्री जनार्दन शर्माले स्वागत गरेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माले राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रक सचिव सुमनराज अर्याललाई...