न्याय सेवाका ८६ अधिकारीको सरुवा (सूचिसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

न्याय सेवाका ८६ अधिकारीको सरुवा (सूचिसहित)


३१ श्रावण २०७८, आइतबार


काठमाडौँ । न्याय सेवा आयोगले दुई सचिव, दुई सहसचिवसहित ८६ जना न्याय सेवाका अधिकारीहरुको सरुवा गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा बसेको आयोगको बैठकले सरुवाको निर्णय गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता (सचिवसरह) का श्याम भट्टराईलाई वेपत्ता नागरिकको छानविन आयोगमा सरुवा गरिएको छ भने त्यहाँका सचिव कृष्णजीवि घिमिरेलाई महान्यायाधिवक्ता कार्यालय सरुवा गरिएको छ ।

उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंह उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सरुवा भएका छन्, त्यहाँ कार्यरत ठगिन्द्र कट्टेल पाटनमा आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस