रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक
काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार दिउँसो तीन बजे पार्टी कार्यालय बसुन्धारामा बैठक...