एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै


४ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।

उपमहासचिव प्रकाश ज्वालाका अनुसार संसद दलको नेता, उपनेता, प्रमुख सचेतक चयन लगायतका विषयमा बैठकमा छलफल हुनेछ ।

एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस