सिंहदरबारमा सुरक्षा व्यवस्था कडा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सिंहदरबारमा सुरक्षा व्यवस्था कडा


६ पुस २०७९, बुधबार


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न केही बेरपछि निर्वाचन सुरु हुँदै छ ।

मतदान सुरु हुनुअघि सांसदहरू सिंहदरबार प्रवेश गर्न थालेका छन् । प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय बाहिरको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। चेकजाँच गरेर सांसद्हरुलाई मात्र कार्यालयमा प्रवेश दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस