एमालेका चार मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौँ । बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार एमालेबाट मन्त्री बनेका काठमाडौँका केशव पोखरेल र...